परराष्ट्रमन्त्री डा. राणासँग विपिन जोशीका आमा र बहिनीको भेटवार्ता

काठमाण्डु – इजरायलमा रहँदा हमास समूहले नियन्त्रणमा लिएका विपिन जोशीका आमा र र बहिनीले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटवार्ता गरेका छन् । आईतबार विपिनकी आमा र बहिनीले परराष्ट्र मन्त्रालयमा भेटेर कुराकानी गरेका मन्त्री राणाले सामाजिक सञ्जालमार्फत जनाएकी छन् । उनले फेसबूकमा लेखेकी छन्, ‘हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीकी आमा र बहिनीसँग…