उपराष्ट्रपति र वनमन्त्रीले गरे भियनामा नेपाली कला प्रदर्शनीको अवलोकन

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले भियनामा जारी नेपाली कला प्रदर्शनीको अवलोकन गरेका छन् । उनले होफवर्ग प्यालेस भित्र रहेको वेल्ट संग्राहलयमा जारी नेपाली कला प्रदर्शनीको सोमबार अपरान्ह अवलोकन गरेरका हुन् । उपराष्ट्रपति पुनसँगै वन तथा वातवरण मन्त्री शक्तिबहादुर बस्नेतले पनि नेपाली कला प्रदर्शनीको अवलोकन गरेका छन् । नेपाल ललित कला प्रज्ञा प्रतिस्ठानसँगको सहकार्यमा वेल्ट…