काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) एक साता भ्रमणका लागि यूरोपेली मुलुक अष्ट्रिया प्रस्थान गरेका छन् । अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान ड बेलनको निमन्त्रणामा राजधानी भियनामा सुरु हुने जलवायुसम्बन्धी आर २० विश्व शिखर सम्मेलनमा सहभागी हुन उपराष्ट्रपति पुन अष्ट्रिया प्रस्थान गरेका हुन् । उपराष्ट्रपति पुन सम्मेलनको पहिलो फोकस सत्रमा प्यानलिस्टका रुपमा सहभागी हुनेछन् । उनले…