काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले चार कम्पनी जनसेना निर्माण गरेको बताएका छन् । गृहमन्त्री थापाले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै विप्लवले जनसेनाको चार कम्पनी बनाएको बताएका हुन् । उनले विप्लव समूहले जनसरकारका रूपमा जनपरिषद् संस्था गठन गरेका जानकारी दिए । जनसेनाको रूपमा उनीहरूले चार कम्पनी निर्माण गरेका छन, गृहमन्त्री थापाले…