काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ठुला दलका बुढा नेताहरुले राजनीतिबाट बिदा लिनुपर्ने बताएका छन् । सनिबार भिडिओ सन्देश जारी गर्दै उनले कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले अब राजनीतिबाट बिदा लिनुपर्ने बताएका हुन्। उनले राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन र सांसद चार पटक…