आज छैन काठमाण्डुमा निषेधाज्ञा र कर्फ्यु

काठमाण्डु - ६ दिनदेखि काठमाण्डु उपत्यकामा लाग्दै आएको निषेधाज्ञा र कर्फ्यु शनिबार बिहानदेखि हटेको छ। नेपाली सेनाले भदौ २४ गतेदेखि सूचना जारी गर्दै निषेधाज्ञा र कर्फ्यु लगाउँदै आएका थियो । काठमाण्डु र भक्तपुरमा निषेधाज्ञा र कर्फ्यु हटाइएपति ललितपुरमा भने कायमै छ । सेना र स्थानीय प्रशासनले शनिबार काठमाण्डुमा निषेधाज्ञा र कर्फ्यु सम्बन्धी सूचना जारी गरेका…