प्रचण्डको घरबाट ‘दुई ट्रक पैसा लगिएको’ आरोप प्रमाणित गर्न सचिवालयको चुनौती

काठमाण्डु– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले हालै सार्वजनिक भएको ‘दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको’ भन्ने दाबीलाई असत्य र भ्रामक भएको बताएको छ। सचिवालयका अनुसार जेन–जी आन्दोलन सुरु हुनुअघि प्रचण्डको निवासबाट ठूलो मात्रामा रकम बाहिर लगिएको भन्ने समाचारहरू निराधार छन्। साथै, प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने प्रचारमा पनि कुनै…