एक व्यक्ति एक पद गर्न नेकपा कार्यदलको सुझाव( प्रदिवेदनको पाठसहित)

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीको सांगठानिक एकता सक्ने प्रस्ताव बनाउन गठन भएको कार्यदलका असन्तुष्ट पाँच सदस्यले छुट्टै प्रतिवेदन बुझाएका छन् । समितिमा सदस्यहरू सुरेन्द्र पाण्डे, बर्षमान पुन, बेदुराम भुसाल, योगेश भट्टराई र लेखराज भट्टले आइतबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएका हुन् । उनीहरूले संयोजक रामबहादुर थापा र पार्टी महासचिव बिष्णु पौडेल…