प्रस्तावित न्यायाधीश शर्मामाथि उजुरी आह्वान

काठमाण्डु - सर्वाेच्च अदालतमा नियुक्तिका लागि सिफारिस भएका उच्च अदालत पाटनका न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । संघीय संसद्,संसदीय सुनुवाइ समितिले सर्वाेच्च अदालतको रिक्त न्यायाधीशमा प्रस्तावित उच्च अदालत पाटनका न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको हाे । समितिको आजको बैठकले उनलाई उक्त पदमा नियुक्ति गर्न…