काठमाडौं - चिकित्सा शिक्षा विधेयक २०७५ प्रतिनिधिसभाबाट पारित भएपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायवादी चरित्र देखाएको आरोप लगाएका छन्। सभापति देउवाले शुक्रबार कांग्रेसको अवरोधकाबीच ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५’ पारित गरेकोमा आपत्ति जनाउँदै सरकार र सभामुखप्रति आक्रोश व्यक्त गरेका हुन्। ‘चिकित्सा शिक्षा विधेयक पारित गर्ने क्रममा सरकारले अधिनायवादी चरित्र देखायो’, विधेयक…