एकताको डेढ वर्षमै फुट्यो विवेकशील साझा पार्टी, उज्ज्वलले गठन गरे नयाँ दल

काठमाडौं– विवेकशील साझा पार्टी एकताको डेढ वर्षमै फुटेको छ। रवीन्द्र मिश्र संयोजक रहेको साझा पार्टी र उज्ज्व थापा संयोजक रहेको विवेकशील नेपाली दलबीच २०७४ साउन ११ गते इन्द्रेणी फुडल्याण्डमा एकताको घोषणा गरिएकोमा अन्ततः  फुटेको हो। उक्त पार्टीमा पछिल्लो समय आन्तरिक विवाद रहेकोमा संयोजक थापाले आन्तरिक विवादका कारण अन्ततः विवेकशील साझा पार्टी फुटेको छ । पार्टीका…