पर्यटनमन्त्री रवीन्द्र अधिकारी राजीनामा दिने तयारीमा 

काठमाडौं– पर्यटनमन्त्री रवीन्द्र अधिकारीले राजीनामा दिने तयारी गरेका छन् । वाइड बडी विमान खरिदमा भएको अनियमिततामा मुछिएका अधिकारीले सोमबार विहान आकस्मिक रुपमा पत्रकार सम्मेलन आयोजना गर्ने सुचना उनको निजी सचिवालयले दिएको छ ।  पत्रकार सम्मेलनमार्फत वाइन बडी विमानबारे आफ्ना भनाई राखेर अधिकारीले राजीनमा दिन लागेका हुन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीसंग अधिकारीले परामर्श गरेपछि सोमबार…