काठमाडौं - सभामुख कृष्णबहादुर महराले संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । साथै सभामुख महराले मधेश–थरुहट आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सदन अवरुद्ध गरेका थिए । सभामुख महराले प्रमुख सचेतक बालकृष्ण खाँणलाई समय…