सामाजिक सञ्जालमा के गर्दा सजाय हुन्छ भन्ने धेरैलाई थाहा नभएको देखियो : मन्त्री शर्मा

काठमाण्डु – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाल व्यवस्थापनका लागि स्वनियमन र सचेतनालाई आधार बनाउने बताएकी छन् । मिडिया एड्भोकेसी ग्रूप (म्याग) द्वारा आयोजित ‘डिजिटल हिंसालाई सम्बोधन गर्ने कानुन निर्माणः चुनौती र समाधान’ विषयक अन्तर्क्रियाका अवसरमा मन्त्री शर्माले मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने गरी कानून निर्माण गरिरहेको जानकारी दिइन् । यसका लागि…