ललिता निवास प्रकरणः १८ अर्ब ३५ करोडसहित कैद र जरिवाना गर्नुपर्ने माग

काठमाण्डु- ललितानिवास प्रकरणको मुद्दा शुक्रबारभित्र काठमाण्डु जिल्ला अदालतमा दर्ता हुने भएको छ । बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा चार पूर्वमन्त्री र ६ पूर्वसचिवसहित २३८ जनाविरुद्ध मुद्धा दर्ता हुने भएको हो । जसअनुसार जग्गा हिनामिना प्रकरणमा चार पूर्वमन्त्री र ६ पूर्वसचिवसहित २३८ जनाविरुद्ध १८ अर्ब ३५ करोड रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा चलाउनुपर्ने…