काठमाडौं - नेत्र विक्रम चन्द नेतृत्वको विप्लव समूहकी पोलिटब्यूरो सदस्य उमा भुजेललाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ । भुजेललाई भदौ १२ बालाजुबाट पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय, काभ्रेको टोलीले आगजनी सम्बन्धी मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालत काभ्रेबाट म्याद थप गरिएको छ । तर, प्रतिमा भुजेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै…