यस कारण रोकियो प्रचण्डको भारत भ्रमण

काठमाडौँ–  नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को एक महिना अघि  तय भएको भारत भ्रमण अन्तिम समयमा आएर रोकिएको छ । काठमाडौँमा जारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन अन्य राष्ट्र प्रमुख नेपाल आएको हुँदा प्रचण्डले अन्तिम समयमा आएर भ्रमण स्थगित गरेका हुन् । विदेशी पाहुनाहरुसँग भेटघाटको कार्यक्रम…