काठमाण्डु- लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनले शपथ लिएका छन्। सभामुख तुलाराम घर्तीमगरले सचिव पुनलाई बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्। उनलाई सभामुख घर्तीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा सचिव पदमा नियुक्त गरेका हुन्। आइतबार प्रदेश प्रमुख शेरचनको कार्यालयमा जिम्मेवारी पाएका पुनले बुधबार शपथग्रहणपछि पुनः काम सुरु गरेका छन्। पुनले यसअघि ५ वर्ष…