काठमण्डु - गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको सरुवा गरेको हो । मंगलबार मन्त्रालयले गरेको निर्णयअनुसार चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)फेरिएका हुन। सप्तरीका जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)भुपेन्द्र थापालाई चितवनमा सरुवा गरिएको छ । त्यस्तै चितवनका (सिडिओ) सुरेन्द्र पौड्याललाई नुवाकोटमा सरुवा गरिएको छ । नुवाकोटका (सिडिओ) किरण थापालाई…