नक्कली भुटानी शरणार्थी प्रकरण : थप १८ जना पीडितले दिए जाहेरी

काठमाण्डु - नक्कली भुटानी शरणार्थी प्रकरणमा थप १८ जना पीडितले प्रहरीमा जाहेरी दिएका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा थप १८ जनाले जाहेरी दिएका हुन् । उनीहरूले १ करोड ८५ लाख ९२ हजार रुपैयाँ ठगी भएको भन्दै जाहेरी दिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए । तीन वटा छुट्टाछुट्टै जाहेरी परेको…