क्रिमियामा आक्रमण गर्न आएका २० युक्रेनी ड्रोनलाई रुसले खसाल्यो

मस्को - रुस र युक्रेनबीच डेढ वर्षदेखि चलिरहेको भीषण युद्ध अझै रोकिएको छैन । यसैबीच समाचार एजेन्सी तासले रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै आफ्नो वायु रक्षा प्रणालीले युक्रेनको एस २०० मिसाइल पत्ता लगाएर रोकेको बताएको छ। रक्षा मन्त्रालयले भन्यो, अगस्ट १२ मा बिहान करिब १ः०० बजे किभ शासनले एस २०० सतह टु एयर निर्देशित हतियारको…