नयाँ नेतृत्वका विषयमा सेना र जेन जीबीच आज निर्णायक वार्ता

काठमाण्डु - गहिरिँदो राजनीतिक संकटकाबीच अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेन जीबीच बिहीबार निर्णायक वार्ता हुने भएको छ । बुधबार जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद हुँदा औपचारिक छलफल हुन सकेको थिएन । नेपाली सेनाले बुधबार आन्तरिक सहमति कायम गरेर जेन जीलाई वार्तामा आउन आग्रह गरेको थियो…