काठमाण्डु – नेपाली सेनाको सक्रियतापछि जेनजी प्रदर्शन मत्थर भए पनि नयाँ सरकार गठनको विषयमा समूहपिच्छे प्रदर्शन हुन थालेपछि सेना थप सक्रिय भएको छ । सम्भावित जोखिम व्यवस्थापनप्रति सचेत हुँदै सेनाले राजधानी बाहिरका सैनिक फोर्सलाई काठमाण्डु झिकाउन थालेको छ । काठमाण्डुमा पछिल्लो समय अभियन्ता दुर्गा प्रसाई, मेयर हर्क साम्पाङ, विभिन्न राजनीतिक दलका भातृ संगठनले सडकमै उत्रिएर…