प्रहरी कार्यालयहरू पुनः सञ्चालनमा आउँदै

काठमाण्डु - जेन जी आन्दोलनका क्रममा जलेका प्रहरी कार्यालयहरूलाई पुनः सञ्चालनमा ल्याउन सफाइ कार्य सुरु गरिएको छ। स्थानीय युवा र प्रहरी मिलेर जलेका प्रहरी कार्यालयहरूमा सरसफाइ कार्य सुरु गरिएको हो। जेनजी आन्दोलनको क्रममा प्रहरी कार्यालयमा आक्रमण हुँदा अधिकांश भौतिक संरचना जलेर नष्ट भएका छन् भने प्रहरीहरू समेत विस्थापित हुन पुगेका थिए। अवस्था सामान्यतर्फ उन्मुख हुँदै…