काठमाण्डुको सडकमा चहलपहल बढ्दै, जनजीवन सहज बन्दै

काठमाण्डु - जेन जीको आन्दोलनपछि ठप्प बनेको काठमाण्डु उपत्यकाको जनजीवन क्रमशः लयमा आउन थालेको छ । शुक्रबार बिहानैदेखि उपत्यकाका सडकमा चहलपहल बढेको छ । बिहान ११ बजेसम्म समूहमा बाहेक आवतजावत खुला गरिएपछि बिहानैदेखि चहलपहल देखिएको हो । दूध, तरकारी, पानी बोक्ने गाडीदेखि निजी गाडीहरू समेत सडकमा देखिएका छन् ।  जेन जीको नेतृत्वमा देशभर भएको प्रदर्शन…