सेयर बजार आइतबारसम्म बन्द रहने

काठमाण्डु - सेयर बजार आइतबारसम्म बन्द हुने भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सूचना जारी गर्दै सेयर बजार आइतबारसम्म बन्द रहने जानकारी दिएको छ । देशको विषम परिस्थितिमा लगानीकर्ताबिच माग भई आएकोले बुधबार र बिहीबारका लागि बजार बन्द गर्ने निर्णय भएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । शुक्रबार र शनिबार भने नेप्सेको कारोबार…