काठमाण्डु – सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सोमबार रिहा भएपछि आन्दोलनरत जेनजी पुस्तालाई संयमित हुन अपिल गरेका छन् । रास्वपा नेता दिपक बोहराले सभापति लामिछानेको अपिललाई सामाजिक सञ्जाल फेसबूकमार्फत सार्वजनिक गर्दै कानून बमोजिमको प्रक्रिया पूरा गरेर कारागारमुक्त बनेको जनाएका छन् । अपिलमार्फत लामिछानेले आन्दोलनका क्रममा ज्यान…