सैनिक मुख्यालयमा प्रधानसेनापतिसँग जेनजी प्रतिनिधिको वार्ता

काठमाण्डु – जेनजी पुस्ताको २ दिने आन्दोलन सफल भएर सरकार विस्थापित भएपछि आगामी रणनीति तय गर्न प्रधानसेनापति अशोकराज सिग्देलसँग जेनजी प्रतिनिधिले वार्ता थालेका छन् । यसअघि सेनापति सिग्देलले वार्तामा आउन आन्दोलनकारीलाई आह्वान गरेका थिए । जेनजी पुस्ताले राजनीतिक दल र त्यसका प्रतिनिधिसँग कुरा नगर्ने भएपछि सेनाले सक्रियता देखाएको हो । जेनजी पुस्ताले राजनीतिक दलहरूलाई सत्ताबाट…