काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । देउवाले पुर्वमहामन्त्री प्रकाशमान सिहंलाई २५ मतान्तरले पराजित गरी संसदीय दलको नेताका रुपमा चयन भएका हुन् । सिंहलाई पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहको समेत समर्थन थियो । सभापति देउवा र पूर्वमहामन्त्री सिंहले आइतबार साँझ संसदीय दलको नेताका लागि आ–आफ्नो दलबलसहित उम्मेदवारी दर्ता गराएका…