काठमाडौं- नवनिर्वाचित वन तथा वातावरण मन्त्री शक्त्ति बस्नेत विकट जाजरकोट जिल्लाबाट राजनीति सुरु गरेका नेता हुन् । बस्नेतको राजनीतिक जीवन भने ०४६–४७ बा्टन स मात्र सुरु भएको हो । तत्कालिन एकिकृत माओवादीमा ०५५ मा वैकल्पिक केन्द्रीय सदस्य र ०५७ मा पूर्ण केन्द्रीय सदस्य भएका हुन्। जन–परिचालनमा उनी निपूर्ण मानिएका नेता हुन् । दाङको महेन्द्र बहुमुखी क्याम्पस…