प्रधानमन्त्री अोलीको प्रतिबद्धताः बढ्दो व्यापार घाटालाई सुधार्छु

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको बढ्दो व्यापार घाटालाई सुधार्ने प्रतिबद्धता व्यक्त्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ७ औं अन्तराष्ट्रिय व्यापार मेलाको बिहिबार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालको बढ्दो व्यापार घाटालाई तत्काल सल्ट्याउन नसकेपनि अनपेक्षित सुधार ल्याउने प्रतिबद्धता जनाएका हुन् । प्रधानमन्त्री ओलीले सरकारका सम्पूर्ण प्रयास उत्पादन वृद्धि, आकर्षक रोजगारी र आकर्षक अवसरका…