कोशी प्रदेशसभा प्रहरीको सुरक्षा घेरामा,३१ जना आन्दोलनकारी पक्राउ

विराटनगर  - कोशी प्रदेश नामाकरण खारेजीको माग राख्दै आन्दोलनमा पहिचान पक्षधर प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेशको नाम पहिचानका आधारमा पुन:संसोधन गर्न माग गर्दै आन्दोलनका लागि प्रदेशसभा भवन अगाडि पुगेका ३१ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रदेश सभा सचिवालय नजिकै देवकोटा चोक र अस्पताल चोक पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार…