‘तिमी मेरो साँचो प्रेम हौ’ भन्दै बालेनले हर्क सामपाङलाई लेखे प्रेमपत्र

काठमाण्डु– काठमाण्डु महानगरका मेयर बालेन्द्र साहा बालेनले धरानका मेयर हर्क सामपाङलाई एक तर्फी नै भएपनि माया गरिरहने बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा प्रेमपत्र लेख्दै बालेनले एक तर्फी भएपनि माया गर्न नछोड्ने बताएका हुन् । उनले लेखेका छन् 'डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी…