काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान गरेको छ । आगामी २४ घण्टामा तीनवटा प्रदेशमा वर्षाको सम्भावना आकलन गरिएको छ। मौसम विभागका अनुसार गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा अहिल बिहान हल्का वर्षा भइरहेको छ। आज राति कोशी प्रदेशमा पनि वर्षाको सम्भावना छ। पहाडी इलाकाका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा…