दैलेख आगलागी घटना: गम्भीर घाइते विकको उपचारका क्रममा मृत्यु

राँझा - दैलेखको आठविस नगरपालिका–६ स्थित माल्या जंगलमा बुधबार आगलागीमा परी घाइते भएका १ जनाको मृत्यु भएको छ। आगलागीमा परी गम्भीर घाइते दैलेखको आठविस-६ का ५५ वर्षीय भैरव विकको उपचारको क्रममा बाँकेको नेपालगञ्जमा मृत्यु भएको हो। भेरी अस्पतालमा उपचाररत विकको बुधबार राति मृत्यु भएको अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा बद्री चापागाईले जानकारी दिए। उनका अनुसार,…