काठमाण्डु – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाल र भारतबिच सुपुर्दगी सन्धि हुने तयारीमा रहेको बताएका छन् । शनिबार पुष्पलाल जन्म शताब्दी तथा ४७औं स्मृति दिवसका सन्दर्भमा आयोजित निर्वासन लोकार्पण समारोहलाई सम्बोधन गर्ने क्रममा उनले सन्धि हुँदा भारत र चीनसँग सन्तुलन मिलाउन नसके त्यसले नेपालको राष्ट्रियतामाथि हमला हुने बताए । ‘अहिले मैले सुनिरहेको…