सरकारी प्रतिनिधिसँग मिटर ब्याज पीडितले आज पनि वार्ता गर्ने

काठमाण्डु - नेपाल सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समूहका बिचमा आज पुनः वार्ता हुदैँछ । पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटर ब्याज पीडित समूहले आज पुन : छलफल गर्ने भएका हुन् । गृह मन्त्रालयका सह सचिव प्रदिप कोइरालाको नेतृत्वको सरकारी बार्ता टोली र मिटरब्याज विरुद्ध किसान-मजदुर संघर्ष समितिबीच सोमबार पनि बार्ता…