काठमाण्डु– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन नदिने नेकपा एमालेको निर्णयलाई लिएर भण्डारीकी छोरी उषा किरणले मुख खोलेकी छिन् । बुधबार सामाजिक सञ्जालमा लेख्दै उनले पार्टीको यो निर्णय र निर्णयमा पुग्न गरिएको तिगडम दुवैबाट आफू अचम्भित भने नबनेको टिप्पणी गरेकी छिन् । उनले लेखेकी छन्, ‘तपाईंहरूमध्ये कति जना यो निर्णयबाट छक्क पर्नुभएको छ, यो निर्णय देखेर…