पूर्वराष्ट्रपति भण्डारीको नाममा बयानबाजी गर्नेलाई कारवाही हुने अध्यक्ष ओलीको धम्की

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नाममा अनावश्यक बयानबाजी गर्नेलाई कारवाही हुने धम्की दिएका छन् । च्यासलमा सोमबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीको प्रवक्ता नबन्न नेता–कार्यकर्तालाई चेतावनी दिए । उनले बैठकमा भने, ‘मैले विद्याजीलाई हिजो भेटें, बालुवाटार बोलाएको, पार्टी कार्यालय देखेको छैन भन्नुभयो, कोही उहाँको…