काठमाण्डुमा आज बिहान १० बजेदेखि ५ बजेसम्म निषेधाज्ञा

काठमाण्डु – नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यूआदेशलाई क्रमबद्ध खुकुलो बनाएको छ । पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि काठमाण्डु, ललितपुर र भक्तपुर जिल्लामा जारी भएको निषेधाज्ञा तथा कर्फ्यू खुकुलो बनाउँदै जाने सेनाले जनाएको छ । काठमाण्डौ उपत्यकाका तीन जिल्लामा बिहीबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा र बेलुकी ७ बजेदेखि शुक्रबार…