सामाजिक सञ्जाललाई सूचीकृत हुन ७ दिनको म्याद, नभए निष्क्रिय गराउने निर्णय

काठमाण्डु – सरकारले सामाजिक सञ्जाललाई सूचीकृत हुन ७ दिनको म्याद दिँदै सूचीकृत नभए निष्क्रिय गराउने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालबारे निर्णय गरेको जानकारी दिए । निर्णयमा उल्लेख छ, ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धमा देहायबमोजिम गर्ने: (क) सामाजिक सञ्जालको…