काठमाण्डु - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्ड ललितपुरको हरिसिद्धिस्थित विप्लवको निवासमै पुगेर भेटवार्ता गरेका हुन् । उनीहरूबीच पार्टी एकताको बारेमा छलफल भएको छ । त्यस्तै, भेटमा पछिल्लो राजनीतिक गतिरोधबारे पनि छलफल भएको छ । माओवादी स्थायी कमिटी बैठकले…