काठमाण्डु -नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामाविरुद्ध फेरी अर्को उजुरी परेको छ । विमानको ककपिटभित्रै एक भ्लगरलाई प्रवेश दिएर क्याप्टेन लामाले गम्भीर सुरक्षा लापरबाही गरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उनलाई उडानमा प्रतिबन्ध लगाइसकेको छ । लामाविरुद्ध क्यानमा फेरी अर्को उजुरी परेको स्रोत बताउंछ । लामाविरुद्ध उजुरी परेपछि क्यानले छानविनको लागि अरु विमान चालक र…