काठमाण्डु – नेपाली कांग्रेसले जेनजी पुस्ताको प्रदर्शनबारे छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएको छ । कांग्रेस केन्द्रीय प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आकस्मिक बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा साँझ ५ बजे बस्ने जानकारी दिए । बैठकमा जेनजी प्रदर्शन र समाजिक सञ्जाल बन्द गरेको विषयमा पार्टीको आधिकारिक धारणा तय गरिनेछ । कांग्रेसका…