काठमाण्डु – जेनजी पुस्ताले सोमबार काठमाण्डुमा गरेको प्रदर्शन विश्वभर समाचार बनेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जेनजीको प्रदर्शनमा भएको झपड, गोलीबारी, तोडफोड, आगजनी, संसद्भित्र प्रदर्शनकारीहरूको प्रवेश आदि विषयलाई समेट्दै प्रमुखताका साथ समाचार प्रकाशन र प्रसारण गरेको छ । प्रर्दशन हिंसात्मक बनेको र केहीको मृत्यु तथा घाइते भएको पनि उनीहरूले उल्लेख गरेका छन् । भारतका केही टीभी…