फेसबुकमा समस्या, जुकरबर्गकै फलोअर्स ९ हजारमा झर्‍यो

काठमाण्डु – सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । फेसबुकको बगमा देखिएको समस्याको कारण ९ हजार भन्दा माथि फलोअर्स भएका सबैको पेजमा फलोअर्स ह्वात्तै घटेका छन् । फेसबुकको सीईओ मार्क जुकरवर्ग आफैं पनि यो समस्याको सिकार बनेका छन् । उनको फेसबुकमा फलोअर्सको संख्या अहिले ९ हजार ९९९ मा झरेको छ । यसअघि उनको फलोअर्सको संख्या…