काठमाण्डु- डडेल्धुराको आलिताल गाउँपालिकामा खेल मैदान निर्माण कार्य सुरु भएको छ । आलिताल गाउँपालिका-८ घुम्ती बजार नजिकै खेल मैदान निर्माण कार्य थालिएको हो । असार ८ गते एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष शेरसिंह पार्की, उपाध्यक्ष मैनाकुमारी रावल बोहरासहित प्रमुख प्रशासकीय अधिकृत गणेश भट्ट र वडा नं ८ का अध्यक्ष धनबहादुर देउवाले संयुक्त रूपमा निर्माण कार्यको शुभारम्भ…