काठमाण्डु – रियादस्थित नेपाली दूतावासले वैदेशिक रोजगारीका लागि साउदी अरव जाने नेपालीलाई सतर्कता अपनाउन आग्रह गरेको छ । वैदेशिक रोजगारीका क्रममा साउदी अरब गएकाहरु ठगीनेक्रम बढेपछि साउदी अरबस्थित नेपाली दूतावासका सूचना अधिकारी ऋषीराज आचार्यले साउदी आउन चाहने नेपालीलाई सतर्कता अपनाउन आग्रह गरेका हुन् । ‘वैदेशिक रोजगारीका लागि साउदी अरबमा आएका कतिपय नेपाली कामदारहरुलाई यहाँको हावापानी,…