काठमाण्डु– संयुक्त राष्ट्रसंघको राहत तथा कार्य एजेन्सीले गाजामा करिब १० लाख महिला र किशोरीहरू अत्यधिक भोकमरी, हिंसा र दुव्र्यवहारको सामना गरिरहेका छन्। एजेन्सीले गाजामा भोक तीव्ररूपमा फैलिरहेको, महिला र किशोरीहरू खाना र पानी खोज्न अत्यन्तै जोखिमपूर्ण अवस्थामा बाहिर निस्कन बाध्य रहेको र उनीहरूको ज्यानको समेत खतरा रहेको बताएको हो । यूएनआरडब्लुएले गाजामाथिको इजरायली नाकाबन्दी तुरुन्त…