सियोल – दक्षिण कोरियाको राजधानी सियोलमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाले श्रमिक विद्यार्थीहरूका लागि हेल्प डेस्क सञ्चालनमा ल्याएको छ । आईतबार भौतिक र भर्चुअल रूपमा भएको कार्यक्रममा नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले भर्चुअल रूपमा उद्घाटन गरेका हुन् । सो अवसरमा मन्त्री भण्डारीले एनआरएनएसँग मिलेर काम गर्न सदैव तयार…